सामग्रीमा जानुहोस्

"गुगल खोज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-बाह्य सूत्रहरू +बाह्य कडीहरू)
Rescuing 1 sources and tagging 0 as dead.) #IABot (v2.0.9.5
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको २ अवतरण देखाइएन)
पङ्क्ति ६: पङ्क्ति ६:
| collapsetext = पर्दाचित्रण
| collapsetext = पर्दाचित्रण
| caption = मार्च २०२० मा लिइएको गुगल खोजको पर्दाचित्रण
| caption = मार्च २०२० मा लिइएको गुगल खोजको पर्दाचित्रण
| url = {{URL|google.com}}
| url = [https://www.google.com गुगल.कम]
| commercial = Yes
| commercial = Yes
| type = [[वेब खोज संयन्त्र]]
| type = [[वेब खोज संयन्त्र]]
| registration = वैकल्पिक
| registration = वैकल्पिक
| language = १४९ भाषाहरू
| language = १४९ भाषाहरू
| programming_language = [[पाइथन (प्रोगामिङ भाषा)|पाइथन]], [[सी (प्रोगामिङ भाषा)|सी]], सी++<ref>{{वेब स्रोत |युआरएल = http://infolab.stanford.edu/~backrub/google.html |शीर्षक = The Anatomy of a Large-Scale Hypertextual Web Search Engine |प्रकाशक = सुसाङ्ख्य विज्ञान विभाग, स्ट्याफोर्डफ विश्वविद्यालय, क्यालिफोर्निया |पहुँचमिति = २७ जनवरी २००९ }}</ref>

पङ्क्ति २६: पङ्क्ति २६:
मे २०१२ मा, गुगलले अमेरिकामा ज्ञान लेखाचित्र अर्थ खोजीको सुरुवात गरेको थियो। गुगलमा खोज सर्तहरूको प्रयोगको आवृत्तिको बारेमा आँकडा गुगल प्रवृत्ति मार्फत सोधपुछ गर्न सकिन्छ।<ref name="Pulse">{{cite book |first = डगलस |last = हुबर्ड |title = Pulse: The New Science of Harnessing Internet Buzz to Track Threats and Opportunities |publisher = जोन विलि एन्ड सन्स |year = सन् २०११ }}</ref> खोज सर्तहरूको आवृत्ति विश्लेषणले आर्थिक, सामाजिक र स्वास्थ्य प्रवृत्तिलाई सङ्केत गर्दछ। सन् २०१६ को मध्यसम्म, गुगलको खोज संयन्त्रले विशाल तन्त्रिका सञ्जालमा निर्भर हुन थालेको थियो।<ref>{{वेब स्रोत |युआरएल=http://www.spiegel.de/netzwelt/web/0,1518,619398,00.html |शीर्षक=Google zieht weiter davon |कार्य=स्पिजल अनलाइन |मिति=2009-04-17 |पहुँचमिति=2012-08-26}}</ref><ref>{{वेब स्रोत |युआरएल=http://de.statista.com/statistik/daten/studie/13117/umfrage/suchmaschinen-nach-anteil-der-suchanfragen-im-juni-2009/ |शीर्षक=Die meistgenutzten Suchmaschinen weltweit nach Anteil der Suchanfragen |प्रकाशक=Statistisches Bundesamt|मिति=2009-06-08|पहुँचमिति=2012-08-26}}</ref>

गुगलका प्रतियोगीहरूमा चीनमा बायदु र सोसो, दक्षिण कोरियामा [[नाभर]] र दाउम, रूसमा [[यान्दिक्स खोज|यान्दिक्स]], चेक गणतन्त्रमा सेज्नम, फ्रान्समा क्वान्ट, जापान, ताइवान र अमेरिकामा [[याहु! सर्च|याहु!]]का साथ साथै बिङ र [[डकडकगो]] समावेश छ। <ref>{{cite web |title=Google has quietly added DuckDuckGo as a search engine option for Chrome users in ~60 markets |url=https://techcrunch.com/2019/03/13/google-has-quietly-added-duckduckgo-as-a-search-engine-option-for-chrome-users-in-60-markets/ |website=टेकक्रन्च |accessdate=September 18, 2019 |quote=}}</ref>गुगलका साथ उपलब्ध नभएका कुनैपनि व्यक्तिगत जानकारीहरू भण्डारण नगर्ने वा नपछ्याउने जस्ता सुविधाहरू
गुगलका प्रतियोगीहरूमा चीनमा बायदु र सोसो, दक्षिण कोरियामा [[नाभर]] र दाउम, रूसमा [[यान्देक्स खोज|यान्दिक्स]], चेक गणतन्त्रमा सेज्नम, फ्रान्समा क्वान्ट, जापान, ताइवान र अमेरिकामा [[याहु! सर्च|याहु!]]का साथ साथै बिङ र [[डकडकगो]] समावेश छ। <ref>{{cite web |title=Google has quietly added DuckDuckGo as a search engine option for Chrome users in ~60 markets |url=https://techcrunch.com/2019/03/13/google-has-quietly-added-duckduckgo-as-a-search-engine-option-for-chrome-users-in-60-markets/ |website=टेकक्रन्च |accessdate=September 18, 2019 |quote=}}</ref>गुगलका साथ उपलब्ध नभएका कुनैपनि व्यक्तिगत जानकारीहरू भण्डारण नगर्ने वा नपछ्याउने जस्ता सुविधाहरू
केही साना खोज संयन्त्रहरूले प्रदान गर्दछन्।<ref>{{cite web |url = http://www.woolor.com/thetechbook/countries-where-google-is-not-1-search-engine/ |title = thetechbook » Countries where Google is not #1 search engine |website = Woolor.com |accessdate = December 26, 2012 |url-status = dead |archiveurl = https://web.archive.org/web/20130101063623/http://www.woolor.com/thetechbook/countries-where-google-is-not-1-search-engine/ |archivedate = January 1, 2013 |df = mdy-all }}</ref>
केही साना खोज संयन्त्रहरूले प्रदान गर्दछन्।<ref>{{cite web |url = http://www.woolor.com/thetechbook/countries-where-google-is-not-1-search-engine/ |title = thetechbook » Countries where Google is not #1 search engine |website = Woolor.com |accessdate = December 26, 2012 |url-status = dead |archiveurl = https://web.archive.org/web/20130101063623/http://www.woolor.com/thetechbook/countries-where-google-is-not-1-search-engine/ |archivedate = January 1, 2013 |df = mdy-all }} {{Webarchive|url=https://web.archive.org/web/20130101063623/http://www.woolor.com/thetechbook/countries-where-google-is-not-1-search-engine/ |date=January 1, 2013 }}</ref>

अमेरिकामा, सन् २०१८ सम्ममा, बिङले सबै खोज प्रश्नहरूको २२ प्रतिशत नियन्त्रण गर्न सफल भएको थियो। समान अवधिमा [[याहु! सर्च|याहु!]]ले खोज बजारमा ११.५ प्रतिशत नियन्त्रण गरेको थियो। सर्वाधिक खोजी हुन प्रयोग भएको गुगलले अमेरिकामा सबै मुख्य खोज प्रश्नहरूको ६३.२% नियन्त्रण गरेको थियो।

०४:४१, ९ नोभेम्बर २०२३को रुपमा हालको पुनरावलोकनहरू

गुगल खोज
साइटको प्रकार
वेब खोज संयन्त्र
उपलब्ध भाषा१४९ भाषाहरू
मालिकगुगल
आयएड्वड्स
युआरएलगुगल.कम
IPv6 समर्थनहो[]
अलेक्सा क्रमSteady १ (अप्रिल २०२०)[]
व्यवसायिकYes
दर्तावैकल्पिक
चालु भएको मिति१९९७; २७ वर्ष अघि (१९९७)
वर्तमान स्थितिचालू
लेखिएको भाषापाइथन, सी, सी++[]

गुगल खोज, गुगल वेब खोजी वा साधारणतया गुगलका रूपमा पनि परिचित, गुगलद्वारा विकसित एक वेब खोजी संयन्त्र हो। यो इन्टरनेटका सबै मञ्चहरूमा सर्वाधिक बढी प्रयोग हुने खोज संयन्त्र हो।[] मार्च २०२० सम्ममा, यसले विश्वव्यापी रूपमा खोज संयन्त्रको ९१.९८% बजार साझेदारी गरेको थियो। यसमा प्रत्येक दिन ५.४ अर्ब खोजीहरू हुने गरेको छ। [] गुगलद्वारा प्रदान गरिएको खोज परिणामहरूको माग आंशिक रूपमा प्राथमिकता वरियता प्रणालीमा आधारित छ जसलाई पृष्ठ वरियताको रूपमा चिनिन्छ। गुगल खोजले अनुकूलित खोजको लागि विभिन्न विकल्पहरू प्रदान गर्नुका साथसाथै विशेष अन्तरक्रियात्मक सुविधाहरू पनि प्रदान गर्दछ जसमा उडान स्थिति, मौसम पूर्वानुमान, मुद्रा, एकाई, समय रूपान्तरण, शब्द परिभाषा लगायतका सुविधाहरू समावेश छ।

गुगल खोजको मुख्य उद्देश्य भनेको तस्वीर वा भण्डारणमा समावेश आँकडाहरूको विपरीत, वेब सेवकहरूद्वारा सार्वजनिक रूपमा पहुँच योग्य कागजातहरूमा पाठ खोजी गर्नु हो। यसलाई मूल रूपमा सन् १९९७ मा ल्यारी पेज, सर्जे ब्रिन, र स्कट हसानद्वारा विकसित गरिएको थियो। [][][]जुन २०११ मा, गुगलले "गुगल आवाज खोजी"को सुरुवात गरेको थियो जसको प्रयोगले बोलेर लेख्नका मद्दत गरेको थियो।[] मे २०१२ मा, गुगलले अमेरिकामा ज्ञान लेखाचित्र अर्थ खोजीको सुरुवात गरेको थियो। गुगलमा खोज सर्तहरूको प्रयोगको आवृत्तिको बारेमा आँकडा गुगल प्रवृत्ति मार्फत सोधपुछ गर्न सकिन्छ।[१०] खोज सर्तहरूको आवृत्ति विश्लेषणले आर्थिक, सामाजिक र स्वास्थ्य प्रवृत्तिलाई सङ्केत गर्दछ। सन् २०१६ को मध्यसम्म, गुगलको खोज संयन्त्रले विशाल तन्त्रिका सञ्जालमा निर्भर हुन थालेको थियो।[११][१२]

गुगलका प्रतियोगीहरूमा चीनमा बायदु र सोसो, दक्षिण कोरियामा नाभर र दाउम, रूसमा यान्दिक्स, चेक गणतन्त्रमा सेज्नम, फ्रान्समा क्वान्ट, जापान, ताइवान र अमेरिकामा याहु!का साथ साथै बिङ र डकडकगो समावेश छ। [१३]गुगलका साथ उपलब्ध नभएका कुनैपनि व्यक्तिगत जानकारीहरू भण्डारण नगर्ने वा नपछ्याउने जस्ता सुविधाहरू केही साना खोज संयन्त्रहरूले प्रदान गर्दछन्।[१४]

अमेरिकामा, सन् २०१८ सम्ममा, बिङले सबै खोज प्रश्नहरूको २२ प्रतिशत नियन्त्रण गर्न सफल भएको थियो। समान अवधिमा याहु!ले खोज बजारमा ११.५ प्रतिशत नियन्त्रण गरेको थियो। सर्वाधिक खोजी हुन प्रयोग भएको गुगलले अमेरिकामा सबै मुख्य खोज प्रश्नहरूको ६३.२% नियन्त्रण गरेको थियो। [१५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. योर्क, डान (६ जुन २०१६)। "Google's IPv6 Stats Hit 12% on Fourth Anniversary of World IPv6 Launch"सर्कल आइडी। सङ्ग्रह मिति ५ अगस्ट २०१९ 
  2. "गुगल डटकमको ट्राफिक, जनशाङ्खिकि र प्रतिस्पर्धीहरू - अलेक्सा"अलेक्सा इन्टरनेट। सङ्ग्रह मिति १४ जनवरी २०२० 
  3. "The Anatomy of a Large-Scale Hypertextual Web Search Engine"। सुसाङ्ख्य विज्ञान विभाग, स्ट्याफोर्डफ विश्वविद्यालय, क्यालिफोर्निया। सङ्ग्रह मिति २७ जनवरी २००९ 
  4. "विश्वव्यापी संयन्त्र बजार साझेदारी स्ट्याट्स काउन्टर", स्ट्याट्स काउन्टर, अन्तिम पहुँच जुलाई ८, २०१९ 
  5. "Google Suche Statistics - Internet Live-Statistiken", स्ट्याट्स (जर्मनेलीमा), अन्तिम पहुँच मे ३०, २०१८ 
  6. फिसर, एडम (जुलाई १०, २०१८), "Brin, Page, and Mayer on the Accidental Birth of the Company that Changed Everything", भ्यानिटि फेयर, अन्तिम पहुँच अगस्ट २३, २०१९ 
  7. म्याकहग, जोस (जनवरी १, २००३), "Google vs. Evil", वियर्ड पत्रिका, अन्तिम पहुँच अगस्ट २४, २०१९ 
  8. डि ओन्फो, जिलियन (फेब्रुअरी १३, २०१६), "How a billionaire who wrote Google's original code created a robot revolution", बिजनेस इन्साइडर 
  9. Google (१४ जुन २०११) आधिकारिक घोषणा
  10. हुबर्ड, डगलस (सन् २०११), Pulse: The New Science of Harnessing Internet Buzz to Track Threats and Opportunities, जोन विलि एन्ड सन्स। 
  11. "Google zieht weiter davon"स्पिजल अनलाइन। २००९-०४-१७। सङ्ग्रह मिति २०१२-०८-२६ 
  12. "Die meistgenutzten Suchmaschinen weltweit nach Anteil der Suchanfragen"। Statistisches Bundesamt। २००९-०६-०८। सङ्ग्रह मिति २०१२-०८-२६ 
  13. "Google has quietly added DuckDuckGo as a search engine option for Chrome users in ~60 markets", टेकक्रन्च, अन्तिम पहुँच सेप्टेम्बर १८, २०१९ 
  14. "thetechbook » Countries where Google is not #1 search engine", Woolor.com, मूलबाट जनवरी १, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २६, २०१२  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १, २०१३ मिति
  15. "Search engine market share in the United States 2018 | Statistic" 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]