सामग्रीमा जानुहोस्

"नेपालको प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा नेपाली समय लाई नेपालको प्रमाणिक समयमा सारियो: स्पष्टता
 
(९ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको १६ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{wikify}}'''नेपली समय''', नेपाललाई जनाउने [[समय क्षेत्र]] हो। यो समय [[:en:Coordinated Universal Time | UTC]]+५:४५ ले अगाडी छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ। नेपाल र न्यूजिल्याण्डको च्याटहम् समय क्षेत्र, विश्वका दुई यस्ता ठाउँ हुन् जहाँ १ घण्टा वा १.५ घण्टाको समय भिन्नता छैन। च्याटहम् समय क्षेत्र UTC+१२:४५ ले अगाडी छ।
{{wikify}}'''नेपाली समय''', नेपाललाई जनाउने [[समय क्षेत्र]] हो। यो समय [[:en:Coordinated Universal Time|UTC]]+५:४५ ले अगाडि छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ। नेपाल र न्यूजिल्याण्डको च्याटहम् समय क्षेत्र, विश्वका दुई यस्ता ठाउँ हुन् जहाँ १ घण्टा वा १.५ घण्टाको समय भिन्नता छैन। च्याटहम् समय क्षेत्र UTC+१२:४५ले अगाडि छ। ग्रिनविच मिन समय(GMT) भन्दा नेपाल को प्रमाणिक समय ५ घण्टा ४५ मिनेट ले छिटो छ । यो समय लाई नेपाल को आधिकारीक समय को रूपमा वि.सं. २०४२ साल बैशाख १ गतेबाट [[गौरीशङ्कर हिमाल|गौरीशंकर हिमाल]] लाई आधार मानेर राखिएको हो, जुन ८६° १५' पुर्वि देशान्तर मा पर्दछ।

==बाह्य कडीहरू==

[[श्रेणी:समय क्षेत्र काठमाडौं]]

०६:५२, ६ मे २०२४को रुपमा हालको पुनरावलोकनहरू

नेपाली समय, नेपाललाई जनाउने समय क्षेत्र हो। यो समय UTC+५:४५ ले अगाडि छ जुन विश्वमा भएका अरू समय क्षेत्रहरू भन्दा भिन्न छ। नेपाल र न्यूजिल्याण्डको च्याटहम् समय क्षेत्र, विश्वका दुई यस्ता ठाउँ हुन् जहाँ १ घण्टा वा १.५ घण्टाको समय भिन्नता छैन। च्याटहम् समय क्षेत्र UTC+१२:४५ले अगाडि छ। ग्रिनविच मिन समय(GMT) भन्दा नेपाल को प्रमाणिक समय ५ घण्टा ४५ मिनेट ले छिटो छ । यो समय लाई नेपाल को आधिकारीक समय को रूपमा वि.सं. २०४२ साल बैशाख १ गतेबाट गौरीशंकर हिमाल लाई आधार मानेर राखिएको हो, जुन ८६° १५' पुर्वि देशान्तर मा पर्दछ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]