"वित्तीय विवरणहरू" का संशोधनहरू बिचको अन्तर
स्वरूप
Content deleted Content added
सा रोबोट : हिज्जे मिलाउँदै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{लेखा}} |
{{लेखा}} |
||
वित्तीय विवरणहरू ('''वित्तीय प्रतिवेदन''') भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरूलाई जनाउँदछ । नेपालको सन्दर्भमा [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]]ले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।<ref>[http://ican.org.np/_downloads/accstd/NAS1.pdf Nepal Accounting Standards 01 -Presentation of Financial Statements]</ref> |

# '''[[बासलात]]:''' यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको [[सम्पत्ति]], [[दायित्व]] तथा शेयरधनीहरूको पूँजीको विवरण उल्लेख हुन्छ । |
# '''[[वासलात|बासलात]]:''' यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको [[सम्पत्ति]], [[दायित्व]] तथा शेयरधनीहरूको पूँजीको विवरण उल्लेख हुन्छ । |
||
# '''[[नाफा नोक्सान हिसाब]]:''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । [[नाफा नोक्सान हिसाब]]लाई सामान्यतया [[आय विवरण]] पनि भन्ने गरिन्छ । |
# '''[[नाफा नोक्सान हिसाब]]:''' यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । [[नाफा नोक्सान हिसाब]]लाई सामान्यतया [[नाफा नोक्सान हिसाब|आय विवरण]] पनि भन्ने गरिन्छ । |
||
# '''[[नगद प्रवाह विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ । |
# '''[[नगद प्रवाह विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ । |
||
# '''[[पूँजिमा भएको परिवर्तनको विवरण|इक्विटीमा भएको परिवर्तनको विवरण]]:''' यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरूको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ । |

# '''[[लेखा नीतिहरु तथा लेखा |
# '''[[लेखा नीतिहरु तथा लेखा टिप्पणीहरू|महत्त्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरु]]:''' यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ । |
||
== वित्तीय विवरणहरूको उद्देश्यहरू == |
== वित्तीय विवरणहरूको उद्देश्यहरू == |
||
पङ्क्ति १८: | पङ्क्ति १८: | ||
* [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]] |
* [[नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था]] |
||
* [[लेखापरीक्षण]] |
* [[लेखापरीक्षण]] |
||
* [[नेपाल वित्तीय प्रतिवेदन मानहरु]] |
* [[नेपाल वित्तीय प्रतिवेदन मानहरू|नेपाल वित्तीय प्रतिवेदन मानहरु]] |
||
[[श्रेणी:लेखा]] |
[[श्रेणी:लेखा]] |
०९:४७, २८ जुन २०२१ जस्तै गरी पुनरावलोकन
लेखा |
---|
वित्तीय विवरणहरू (वित्तीय प्रतिवेदन) भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरूलाई जनाउँदछ । नेपालको सन्दर्भमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।[१]
- बासलात: यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको सम्पत्ति, दायित्व तथा शेयरधनीहरूको पूँजीको विवरण उल्लेख हुन्छ ।
- नाफा नोक्सान हिसाब: यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । नाफा नोक्सान हिसाबलाई सामान्यतया आय विवरण पनि भन्ने गरिन्छ ।
- नगद प्रवाह विवरण: यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
- इक्विटीमा भएको परिवर्तनको विवरण: यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरूको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
- महत्त्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरु: यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।
वित्तीय विवरणहरूको उद्देश्यहरू
वित्तीय विवरणहरूको उद्देश्य भनेको प्रयोगकर्तालाई आर्थिक निर्णय गर्नको लागि संस्थाको वित्तीय अवस्था, वित्तीय कार्य दक्षता तथा वित्तीय अवस्थामा भएको परिवर्तन जस्ता आवश्यक जानकारी उपलब्ध गराउनु हो । [२]
यो लेखा सम्बन्धित लेख आफ्नो प्रारम्भिक अवस्थामा छ, अथवा यो एक आधार हो । तपाईं यसलाई बढ़ाएर विकिपिडियालाई मद्दत गर्न सक्नुहुन्छ ।