सामग्रीमा जानुहोस्

"आर्य प्रवास सिद्धान्त" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति ३: पङ्क्ति ३:
'''आर्य प्रवास सिद्धान्त''' ({{lang-en|Indo-Aryan Migration Theory}}) [[आर्य भाषा परिवार|इन्डो-आर्य भाषाहरू]] बोल्ने [[आर्य जाति|इन्डो-आर्य गण]]को [[भारतीय उपमहाद्वीप]] देखि बाहिर उत्पत्ति भएको सिद्धान्तको आसपासको परिदृश्यहरूको चर्चा गर्दछ । [[आर्य जाति|इन्डो-आर्य गण]] इन्डो-आर्यन भाषा बोल्ने एक जातीय भाषा समूह हो । यस सिद्धान्तका प्रस्तावकहरू आर्य प्रवास 1500 ईसा पूर्व मध्य एसियादेखि भारतीय उपमहाद्वीप क्षेत्र र अनातोलिया (प्राचीन मितानी)मा लेट हरप्पन कालमा एक निम्न गतिले प्रवास भएको मानिन्छ जसको कारण उत्तर भारतीय उपमहाद्वीपमा भाषिक परिवर्तन आएको थियो । ईरानी भाषाहरूलाई ईरानीहरूले ईरानमा ल्याएका थिए, जो [[इन्डो-आर्य]]हरूसंग निकट रूपमा सम्बन्धित थिए ।<ref>{{cite web|url=https://hindi.thequint.com/news/world/genomic-study-vedic-aryan-migration-dravidian-languages-sanskrit|title=हम सब प्रवासी हैं, जगह जगह से आए और भारतीय बन गए: रिसर्च}}</ref><ref>{{cite web|url=https://www.firstpost.com/india/examining-the-evidence-for-aryan-migrations-into-india-the-story-of-our-ancestors-and-where-we-came-from-5797501.html|title=Examining the evidence for ‘Aryan’ migrations into India: The story of our ancestors and where we came from}}</ref><ref>{{cite web|url=https://indianexpress.com/article/explained/the-long-walk-did-the-aryans-migrate-into-india-new-genetics-study-adds-to-debate/|title=The Long Walk: Did the Aryans migrate into India? New genetics study adds to debate}}</ref><ref>{{cite web|url=https://scroll.in/article/874102/aryan-migration-everything-you-need-to-know-about-the-new-study-on-indian-genetics|title=Aryan migration: Everything you need to know about the new study on Indian genetics}}</ref>

आदिम-इन्डो-ईरानी संस्कृति, जसले [[इन्डो-आर्य]] र [[ईरानी]]हरूको जन्म दियो; [[क्यासपियन सागर|क्यास्पियन सागर]]को उत्तरमा मध्य एसियाली स्थलमा (जो वर्तमान [[रुस|रूस]] र [[कजाख्स्तान|कजाकिस्तान]]मा पर्दछ) सिन्तश्ता संस्कृति (२१००-१८०० ईसा पूर्व) को रूपमा{{sfn|Witzel|1998}}{{sfn|Witzel|2003}}{{sfn|Anthony|2007|pp=408-411}}{{sfn|Anthony|2009|pp=390;405-411}}{{sfn|Kuz'mina|2007|p=222}}{{sfn|Parpola|2015}} तथा अरल सागरको चारैतिर एन्ड्रोनोभो संस्कृति (१८००-१४०० ईसा पूर्व) को रूपमा विकसित भयो ।{{sfn|Anthony|2009|p=49}} आदिम-इन्डो-ईरानीहरूले फेरि दक्षिणतर्फ ब्याक्ट्रिया-मारजियाना संस्कृतितिर प्रस्थान भए, जहाँदेखि उनीहरूले आफ्नो विशिष्ट धार्मिक मान्यताहरू र प्रथाहरूको उधार लियो । इन्डो-आर्यहरू ईरानीहरूसंग लगभग 1800 ईसा पूर्व देखि 1600 ईसा पूर्व सम्म अलग भए{{sfn|Anthony|2007|pp=408}}, जिसको पश्चात इन्डो-आर्य गण अनातोलिया (आधुनिक [[टर्की|तुर्क]]) र [[दक्षिण एसिया]] (आधुनिक अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र नेपाल)को उत्तरी भागमा गए, जबकि ईरानी ईरानमा प्रवास भए । दुवै समुहले आफ्नो साथ इन्डो-ईरानी भाषाहरू लिएर आए।
आदिम-इन्डो-ईरानी संस्कृति, जसले [[इन्डो-आर्य]] र [[ईरानी]]हरूको जन्म दियो; [[कश्यप सागर|क्यास्पियन सागर]]को उत्तरमा मध्य एसियाली स्थलमा (जो वर्तमान [[रुस|रूस]] र [[कजाख्स्तान|कजाकिस्तान]]मा पर्दछ) सिन्तश्ता संस्कृति (२१००-१८०० ईसा पूर्व) को रूपमा{{sfn|Witzel|1998}}{{sfn|Witzel|2003}}{{sfn|Anthony|2007|pp=408-411}}{{sfn|Anthony|2009|pp=390;405-411}}{{sfn|Kuz'mina|2007|p=222}}{{sfn|Parpola|2015}} तथा अरल सागरको चारैतिर एन्ड्रोनोभो संस्कृति (१८००-१४०० ईसा पूर्व) को रूपमा विकसित भयो ।{{sfn|Anthony|2009|p=49}} आदिम-इन्डो-ईरानीहरूले फेरि दक्षिणतर्फ ब्याक्ट्रिया-मारजियाना संस्कृतितिर प्रस्थान भए, जहाँदेखि उनीहरूले आफ्नो विशिष्ट धार्मिक मान्यताहरू र प्रथाहरूको उधार लियो । इन्डो-आर्यहरू ईरानीहरूसंग लगभग 1800 ईसा पूर्व देखि 1600 ईसा पूर्व सम्म अलग भए{{sfn|Anthony|2007|pp=408}}, जिसको पश्चात इन्डो-आर्य गण अनातोलिया (आधुनिक [[टर्की|तुर्क]]) र [[दक्षिण एसिया]] (आधुनिक अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र नेपाल)को उत्तरी भागमा गए, जबकि ईरानी ईरानमा प्रवास भए । दुवै समुहले आफ्नो साथ इन्डो-ईरानी भाषाहरू लिएर आए।
[[File:Indo-Iranian origins.png|thumb|इन्डो-आर्य संस्कृतिहरू]]
[[File:Indo-Iranian origins.png|thumb|इन्डो-आर्य संस्कृतिहरू]]

२०:२२, १९ मार्च २०२४को रुपमा हालको पुनरावलोकनहरू

इन्डो-यूरोपियन प्रवासको सिद्धान्त, जसमा इन्डो-आर्यनहरूको प्रवास कुरगन परिकल्पनाको अनुसार 4000 देखि 1000 ईसा पूर्वमा भएको मानिन्छ:
* मैजेन्टा क्षेत्र ग्रहणको गई उर्मिअत (समारा संस्कृति, श्रेनी स्टॉग संस्कृति और बाद की यमना संस्कृति) से मेल खाता है।
* लाल क्षेत्र उस क्षेत्र से मेल खाता है जो शायद भारत-यूरोपीय बोलने वाले लोगों द्वारा सीए तक बसाया गया है। 2500 ई.पू.
* नारंगी क्षेत्र 1000 ईसा पूर्व से मेल खाता है।स्रोत: क्रिस्टोफर आई। बेकविथ (2009), एम्पायर्स ऑफ़ द सिल्क रोड, ऑक्सफ़ोर्ड यूनिवर्सिटी प्रेस, पी .30।[]

आर्य प्रवास सिद्धान्त (अङ्ग्रेजी: Indo-Aryan Migration Theory) इन्डो-आर्य भाषाहरू बोल्ने इन्डो-आर्य गणको भारतीय उपमहाद्वीप देखि बाहिर उत्पत्ति भएको सिद्धान्तको आसपासको परिदृश्यहरूको चर्चा गर्दछ । इन्डो-आर्य गण इन्डो-आर्यन भाषा बोल्ने एक जातीय भाषा समूह हो । यस सिद्धान्तका प्रस्तावकहरू आर्य प्रवास 1500 ईसा पूर्व मध्य एसियादेखि भारतीय उपमहाद्वीप क्षेत्र र अनातोलिया (प्राचीन मितानी)मा लेट हरप्पन कालमा एक निम्न गतिले प्रवास भएको मानिन्छ जसको कारण उत्तर भारतीय उपमहाद्वीपमा भाषिक परिवर्तन आएको थियो । ईरानी भाषाहरूलाई ईरानीहरूले ईरानमा ल्याएका थिए, जो इन्डो-आर्यहरूसंग निकट रूपमा सम्बन्धित थिए ।[][][][]

आदिम-इन्डो-ईरानी संस्कृति, जसले इन्डो-आर्यईरानीहरूको जन्म दियो; क्यास्पियन सागरको उत्तरमा मध्य एसियाली स्थलमा (जो वर्तमान रूसकजाकिस्तानमा पर्दछ) सिन्तश्ता संस्कृति (२१००-१८०० ईसा पूर्व) को रूपमा[][][][][१०][११] तथा अरल सागरको चारैतिर एन्ड्रोनोभो संस्कृति (१८००-१४०० ईसा पूर्व) को रूपमा विकसित भयो ।[१२] आदिम-इन्डो-ईरानीहरूले फेरि दक्षिणतर्फ ब्याक्ट्रिया-मारजियाना संस्कृतितिर प्रस्थान भए, जहाँदेखि उनीहरूले आफ्नो विशिष्ट धार्मिक मान्यताहरू र प्रथाहरूको उधार लियो । इन्डो-आर्यहरू ईरानीहरूसंग लगभग 1800 ईसा पूर्व देखि 1600 ईसा पूर्व सम्म अलग भए[१३], जिसको पश्चात इन्डो-आर्य गण अनातोलिया (आधुनिक तुर्क) र दक्षिण एसिया (आधुनिक अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र नेपाल)को उत्तरी भागमा गए, जबकि ईरानी ईरानमा प्रवास भए । दुवै समुहले आफ्नो साथ इन्डो-ईरानी भाषाहरू लिएर आए।

इन्डो-आर्य संस्कृतिहरू

सन्दर्भ साम्रगी

[सम्पादन गर्नुहोस्]