सामग्रीमा जानुहोस्

"चिनी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:औषधोपचार जोडियो
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १५: पङ्क्ति १५:
==यो पनि हेर्नुहोस==
==यो पनि हेर्नुहोस==
*[[मरिच]]
*[[मरिच]]
*[[घ्यू]]
*[[घिउ|घ्यू]]
*[[कपुर]]
*[[कपुर]]



०९:१५, १३ नोभेम्बर २०१३ जस्तै गरी पुनरावलोकन

खासगरी उखुबाट बनेको सानोसानो सेतो दाना भएको गुलियो स्वाद भएको पदार्थ।

औषधोपचार

  • ज्वरो आएमा

दिनदिनै वा ३/४ दिन बिराएर आउने ज्वरोमा ताउमा फुराएको धूलो फिट्किरी २ चिम्टीमा २ चिम्टी चिनी मिसाएर ज्वरो आउनु चार घण्टा अगाडि पानीसंग खानुहोस् र दोस्रो मात्रा दुइ घण्टा पछाडी फेरि खानुहोस् यसरी ज्वरो आउन सक्दैन र आएमा पनि मन्द मात्र आउँछ । यसरी ३/४ दिन नियमित प्रयोग गर्नाले ठीक हुन्छ ।

  • चिनी रोग (डाइबेटिज) मा
१ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।
  • कफ जमेमा
भुटेको रायोको आधा चम्चामा एक चिम्टी सिदेनून र आधा चम्चा चिनी मिसाएर बिहान/बेलुका तातो पानी सँग सेवन गर्नाले कफ जमेको ठीक हुन्छ ।

सन्दर्भ सामाग्रीहरू

यो पनि हेर्नुहोस