सामग्रीमा जानुहोस्

जान्जिबार राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुद्रण योग्य संस्करण अब समर्थित छैन र रेन्डरिङ त्रुटि हुन सक्छ। कृपया आफ्नो ब्राउजर बुकमार्कहरू अपडेट गर्नुहोस् र यसको सट्टामा पूर्वनिर्धारित ब्राउजर प्रिन्ट प्रकार्य प्रयोग गर्नुहोस्।
जान्जिबार
सङ्गठनजान्जिबार फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकHemed Suleiman
गृह रङ्गशालाअम्मान रङ्गशाला
फिफा कोडZAN
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
 टाङ्गानिका ३–१ जान्जिबार
(दर एस सलाम, टाङ्गानिका; सेप्टेम्बर १८, १९४७)
ठूलो विजय
जान्जिबार जान्जिबार ६–० रेटिया
(अब्रिल, इराक; जून ४, २०१२)
ठूलो हार
 केन्या १०–० जान्जिबार
(केन्या; १९६१)
भिभा विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१२)
उत्कृष्ट नतिजातेस्रो स्थान, २०१२
सिइसिइएफए कप
उपस्थिति५८ (पहिलो खेल १९४७)
उत्कृष्ट नतिजाबिजेता, १९९५

जान्जिबार राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जान्जिबारको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जान्जिबारमा फुटबलको लागि शासकीय निकाय जान्जिबार फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[]

सन्दर्भ सामग्री

  1. "Zanzibar admitted as full member of African soccer body", indianexpress.com, Indian Express, १६ मार्च २०१७, अन्तिम पहुँच १६ मार्च २०१७ 

बाह्य कडीहरू