सामग्रीमा जानुहोस्

बरफ

विकिपिडिया बठेइ
एक प्राकृतिक बरफो टुक्रा

बरफ पानीको ठोस रुपान्तरण हो ।[][] यो सामान्यतया पारदर्शि वा सेतो रंगको हुन्छ । सामान्यतया पानी ० डिग्री सेल्सियस तापक्रम देखि जम्न थाल्छ र बरफ बन्छ।

  1. "Definition of ICE". www.merriam-webster.com (in अङ्ग्रेजी). Retrieved 2018-06-19.
  2. "the definition of ice". www.dictionary.com (in अङ्ग्रेजी). Retrieved 2018-06-19.