सामग्रीमा जानुहोस्

हर्षाली मल्होत्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Saroj (कुरा गर्नुहोस्मेरो योगदानहरू) (→‎बाह्य कडीहरू: +श्रेणी:मुम्बईका अभिनेत्रीहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै) द्वारा २१:०१, ३१ डिसेम्बर २०२३को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
हर्षाली मल्होत्रा
जन्महर्षाली मल्होत्रा
(2008-06-03) जुन ३, २००८ (उमेर १६)
राष्ट्रियताभारतीय
शिक्षासामान्य
पेशा
  • बालकलाकार
कार्यकाल२०१३ वर्तमान
धर्महिन्दू
परिवार
  • काजोल मल्होत्रा (आमा)
  • विपुल मल्होत्रा (बुबा)

हर्षाली मल्होत्रा (अङ्ग्रेजी: Harshaali Malhotra; जन्म ३ जून २००८) उनी हिन्दी चलचित्र क्षेत्रकी प्रसिद्ध बालकलाकार हुन् ।[][] उनले हालै २०१५ मा प्रदर्शनमा आएको चलित्र बजरङ्गी भाईजानमा सलमान खान करीना कपूर खानको साथमा बालकलाकारको मुख्य भूमिका निभाएर दर्शकद्वारा निकै प्रशंसा पाएकी थिइन । साथै उनी हिन्दी टेली चलचित्र कूबूल है तथा लौट आओ तृषामा कार्यरत छिन् ।


वर्ष चलचित्र भूमिका
२०१५ बजरंगी भाईजान मुन्नी (सानी बच्ची)

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]