सामग्रीमा जानुहोस्

महक चहल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Sarojbot (कुरा गर्नुहोस्मेरो योगदानहरू) (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै) द्वारा १८:३१, १४ मार्च २०२४को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
महक चहल
महक चहल
जन्मओस्लो, नर्वे
पेशाअभिनेत्री
कार्यकाल२००२−हाल सम्म
वेबसाइटwww.MahekChahal.com

महक चहल एक भारतीय नोर्वेली बलिउड अभिनेत्री हुन्। उनी आज सम्म धेरै हिन्दी, तेलुगू, बङ्गाली, पञ्जाबी र नोर्वेली आदि भाषाहरूको चलचित्रमा कार्य गरी सकेकी छिन्। यस बाहेक धेरै धारावाहिकहरूमा (सिरिअल) पनि कार्य गरेकी छिन्। उनी सबैभन्दा पहिले सीआईडी नामक धारावाहिकमा देखा परिन् जसमा उनी वांटेड फिल्मको प्रचारको लिए आएकी थिइन्। यस पश्चात उनी बिग बसको बिग बस ५मा पनि थिइन् र बिग बस ८मा एक दावेदारको रूपमा प्रवेश गरिन् । उनीले नीठो नामको चलचित्रमा अभिनय गरिन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]