सामग्रीमा जानुहोस्

गोकर्णेश्वर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर मन्दिर
गोकर्णेश्वर मन्दिर
गोकर्णेश्वर नगरपालिका is located in बागमती प्रदेश
गोकर्णेश्वर नगरपालिका
बागमती प्रदेशको नक्सामा गोकर्णेश्वर नगरपालिकाको अवस्थिति
गोकर्णेश्वर नगरपालिका is located in नेपाल
गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972निर्देशाङ्कहरू: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखदिपककुमार रिसाल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखसान्नानी लामा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा५८.०५ किमी (२२.४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११५,४३७
 • घनत्व२०००/किमी (५२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
वेबसाइटआधिकारिक वेबसाइट

गोकर्णेश्वर नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका सुन्दरीजल, नयाँपाटी, बालुवा, जोरपाटीगोकर्णेश्वर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गोकर्णेश्वर नगरपालिकाको कुल जनसङ्ख्या १,१५,४३७ रहेको छ भने यहाँ ३१,३०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]