परमार वंश
स्वरूप
मालवाको परमार वंश | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
९ औँ वा १० औँ शताब्दी इ.सा.–१३०५ इ.सा. | |||||||||
१२०० इ.सा. मा एसियाको नक्सा; परमार वंश मध्य भारतमा | |||||||||
राजधानी | धार | ||||||||
आम भाषाहरू | संस्कृत, प्राकृत | ||||||||
धर्म | शैव | ||||||||
सरकार | राजतन्त्र | ||||||||
• सम्भवतः ९ औँ शताब्दी इ.सा. | उपेन्द्र | ||||||||
• अनुमानित १०१० - १०५५ इ.सा. | राजा भोज | ||||||||
• died १३०५ इ.सा. | महलकदेव | ||||||||
ऐतिहासिक काल | मध्यकालीन भारत | ||||||||
• स्थापित | ९ औँ वा १० औँ शताब्दी इ.सा. | ||||||||
• विस्थापित | १३०५ इ.सा. | ||||||||
| |||||||||
अचेल | भारत |
परमार वंश वा मालवाको परमार वंश मध्यकालीन भारतीय उपमहाद्वीपका मालवा राज्यको राजवंश थियो। मध्यकालीन लेखोटहरूमा यस वंशलाई अग्निवंशी राजपूत मानिएको छ। इतिहासकार डी आर भण्डारकर का अनुसार यो वंश गुर्जर जातको थियो।[१][२][३]
यस राजवंशको राज्य धार-मालवा-उज्जयिनी-आबू पर्वत र सिन्धुको निकट अमरकोट आदि राज्यसम्म थियो। लगभग सम्पूर्ण पश्चमी भारत क्षेत्रमा परमार वंशको साम्राज्य थियो। यस वंशले ८औं शताब्दी देखि १४औं शताब्दीसम्म शासन गरेको थियो।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ चन्द्र बरदाई कृत पृथ्वीराज रासो.
- ↑ D R Bhandarkar, Gurjaras, J B B R A S, Vol. 21, 1903, According to Chandra Bardai, Prithviraj Raso, the monastery of Gurjar-Pratihar, Chalukya / Solanki, Parmar / Panwar and Chauhan were the Gurjars of Huna origin. Hornelo Historians consider Tomars Chalukyas as the Gurjar of Hun's origin.
- ↑ A. R. Rudolf Hornle, “The Gurjara clans, some problems of ancient Indian History” No. III. JRAS, 1905, pp 1-32.