पिउने पानी
स्वरूप
पिउने पानी (बो.चा.खानेपानी) मानिसले उपभोग गर्न पर्याप्त सुरक्षित वा तत्कालिन वा दिर्घकालिन खतरा कम भएको पानी हो । प्राय विकसित राष्ट्रहरूमा घर, व्यापारिक क्षेत्र तथा कलकारखानाहरूमा आपुर्ति हुने पानी पिउन तथा खाद्य प्रयोगमा कम उपभोग गरिने भएता पनि पिउने पानीको गुणस्तर बराबरको हुन्छ । त्यो पानी पिउन भन्दा शौचालय, नुहाई धुवाई तथा सिंचाईमा प्रयोग गरिन्छ ।
आवश्यकता
[सम्पादन गर्नुहोस्]दिन मा पानी २/३ लिटर कम्तीमा खनु पर्छ।
पहुँच तथा आपुर्ती
[सम्पादन गर्नुहोस्]गुणस्तर तथा मिलावट
[सम्पादन गर्नुहोस्]निरन्तरता
[सम्पादन गर्नुहोस्]सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पिउने पानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।