बाल वेश्यावृति
स्वरूप
प्रभावित क्षेत्र | विश्वव्यापी |
---|---|
प्रभावित संख्या | लगभग १ करोड[१] |
कानुनी अवस्था | गैर कानुनी |
यो लेखमा भएका शब्दहरूको हिज्जे तथा व्याकरण अशुद्ध छ । कृपया यसमा भएका हिज्जे तथा व्याकरण सम्बन्धी त्रुटिहरू पहिचान गरी सुधार गर्न सहयोग गर्नुहोस्। |
बाल वेश्यावृति बालबालिकाहरूलाई संलग्न गराइएको वेश्यावृत्ति हो । कम उमेरका बालिकाहरूलाई पैसाको लालच वा जबरजस्ती अपहरण गरेर यौनक्रियामा संलग्न गराएर धन आर्जितगर्नुलाई बालवेश्यावृत्ति भनिन्छ यो कुकर्म प्राय गरेर सर्वत्र भित्रीरूपमा व्यापकरूपले भइरहेको छ । र गरीबी निरासा घर-परिवार नहुनु या कोई सहारा नहुनुको कारणले पनि बालिकाहरू वेश्यावृतिगर्न बाध्य हुन्छन् जसबाट उनिहरूको जीविका चलोस ।
विदेशमा बालवेश्यावृत्ति
[सम्पादन गर्नुहोस्]नेपालमा बालवेश्यावृत्ति
[सम्पादन गर्नुहोस्]बाल वेश्यावृत्तिमा रोक
[सम्पादन गर्नुहोस्]बालसुरक्षा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Willis, Brian M.; Levy, Barry S. (अप्रिल २०, २००२), "Child prostitution: global health burden, research needs, and interventions", National Institutes of Health, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा बाल वेश्यावृति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।