बुङ्गेचरा
स्वरूप
बुङ्गेचरा Sunbird | |
---|---|
नेपालमा पाइने सिपराजा बुङ्गेचरा ♂ | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
Superfamily: | प्यासरोइडे |
परिवार: | नेक्टरिनिडे
|
पुस्ता | |
१५, सूची हेर्नुहोस् |
बुङ्गेचरा नेक्टारिनिडे परिवारमा पर्ने चराको एक प्रजाति हो। यिनीहरू पुरानो संसारमा पाइने साना प्यासराइन वर्गका चराहरू हुन्। यो प्रजातिको चराको ठुँडो बाङ्गो तथा यसको भाले प्रायजसो रङ्गिबिरङ्गी हुन्छन्।