सामग्रीमा जानुहोस्

मास्को स्थित भारतीय दूतावास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मास्कोको भारतीय दूतावास

मास्कोको भारतीय दूतावास रूसी संघ मा भारतको कूटनीतिक मिशन हो। यो रूस को राजधानी मास्को को तागांसकी जिल्ला मा ६ वोरोंसोवो पोलमा अवस्थित छ। []

  1. "Embassy of India in Moscow", Embassy of India in Moscow, मूलबाट २० दिसंबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्त २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०११-१२-२० मिति