मैनाचरी
स्वरूप
मैनाचरी | |
---|---|
(Leucopsar rothschildi) | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: |
मैनाचरी नेपालमा पाइने एक किसिमको पंक्षी हो । नेपालको केहि स्थानहरुमा मैनाचरी लाइ रुपी र केहि स्थानमा डाङग्रे भनेर चिनिन्छ यसलाई सानैदेखि पालेर बोल्न सिकाएमा केही शब्द नक्कल गरी बोल्न सक्दछ । मानिसको झैँ बोली निकाल्न सक्ने पहेलो चुच्चो र खुट्टा भएको कालो रङको यो चरा सानो हुन्छ । मधुर बोली भएको हुनाले मैनालाई मानिसले पालेका हुन्छन् ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मैनाचरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।