सामग्रीमा जानुहोस्

समुद्र विज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थर्मोहलाइन सर्कुलेसन

समुद्र विज्ञान (अङ्ग्रेजी: 'ओसनोग्राफी' वा 'ओसनोलोजी' ) समुद्रको भौतिक र जैविक पक्षहरूको अध्ययन हो। यो एक महत्त्वपूर्ण पृथ्वी विज्ञान हो। यसले इकोसिस्टम लगायत समुद्री प्रवाह, छालहरू, भौगोलिक तरल पदार्थ, प्लेट टेक्टोनिक्स र समुद्री सतहको भूगोल तथा समुद्रभित्र वा यसको वरपर पाइने विभिन्न रासायनिक पदार्थहरूको बारेमा विस्तृत अध्ययन गर्छ।[][][]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]