सुमित्रा महाजन
स्वरूप
सुमित्रा महाजन | |
---|---|
लोकसभा अध्यक्ष | |
पद बहाली ५ जुन २०१४ | |
पूर्वाधिकारी | मीरा कुमार |
Member of Parliament for ढाँचा:Constlk | |
व्यक्तिगत विवरण | |
जन्म | चिपलुन, रत्नागिरी जिल्ला | १२ अप्रिल १९४३
राजनीतिक दल | भारतीय जनता पार्टी |
जीवन साथी | जयंत महाजन |
सन्तान(हरू) | २ छोरा |
निवास(हरू) | इन्दौर, मध्य प्रदेश |
As of २२ सेप्टेम्बर, २००६ Source: लोकसभाद्वारा प्रकाशित पृष्ठको पुरालेख |
सुमित्रा महाजन (जन्म: १२ अप्रैल १९४३) भारतीय राजनेता हुन् । वर्तमानमा उनी भारतको लोकसभा को अध्यक्ष हुन् । उनी यो पदमा आसिन हुने भारतको दोस्रो महिला हुन् । उनी भारतको इन्दौर लोक सभा निर्वाचन क्षेत्र देखि भारतीय जनता पार्टीको सोह्रौ लोक सभामा सांसद हुन् । उनी इन्दौर देखि लगातार वर्ष १९८९,१९९१, १९९६, १९९८, १९९९, २००४, २००९ र हाल २०१४ मा आठौ पटक सांसद बनेकी हुन् ।[१] इन्दौरमा उनी 'सुमित्रा ताई' (सुमित्रा दिदि)[ट १]को नामले प्रसिद्ध छिन् ।[२][३]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सुमित्रा ताई बन सकती हैं लोकसभा अध्यक्ष", लाइव हिन्दुस्तान, ४ जून २०१४, अन्तिम पहुँच ४ जून २०१४।
- ↑ २.० २.१ "Sumitra Mahajan: India BJP veteran elected parliament Speaker" [सुमित्रा महाजन: भारतीय भाजपा की वरिष्ट नेता लोकसभा अध्यक्ष निर्वाचित] (अंग्रेजीमा), बीबीसी न्युज, ६ जून २०१४, अन्तिम पहुँच ६ जुन २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Sumitra Mahajan elected Lok Sabha Speaker" [सुमित्रा महाजन लोकसभा अध्यक्ष चुनी गईं] (अंग्रेज़ीमा), टाइम्स ऑफ़ इण्डिया, ६ जून २०१४, अन्तिम पहुँच ६ जून २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता);|source=
प्यारामिटर ग्रहण गरेन (सहायता)
टिप्पणीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]