सामग्रीमा जानुहोस्

हाइड्रोपोनिक्स्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाइड्रोपोनिक्स् (अङ्ग्रेजी: Hydroponics) माटो बिना नै उपयुक्त तरल/जल पदार्थमा वनस्पति उमार्ने वैज्ञानिक विधि हो ।[] यस विधिमा जमिनमा उम्रने बोटविरुवाका जरालाई मिनिरलको घोल वा कुनै ठोस वस्तु (जस्तै: साना ढुङ्गा/ग्रावेल) मा राखि उमारिन्छ । उपयुक्त मिनिरल घोल माछा, हाँसका मल वा बोटविरुवालाई आवश्यक खाद्यतत्वबाट बनाइएका हुन्छन् ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Santos, J. D. et al (2013) Development of a vinasse nutritive solutions for hydroponics. Journal of Environmental Management 114: 8-12.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]