सामग्रीमा जानुहोस्

उदजन

Wiktionaryबाट

उदजन

नाम

ना॰ [सं॰ उद्+जन] एक किसिमको दृश्य, गन्ध र वर्णहीन बाष्प; हाइड्रोजन । ~ बम— ना॰ उदजन बाष्पको बम; हाइड्रोजन बम ।

  1. अङ्ग्रेजी: