कहाँ
स्वरूप
कहाँ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अव्यय
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [प्रा॰ कहि < सं॰ कुत्र ] १. कुन ठाउँमा; कता । अव्य॰ २. कहाँ हो कहाँ; समता वा तुलनामा अति भिन्नता बुझाउने शब्द । (उदा॰— कहाँ राजा भोज, कहाँ गङ्गू तेली । — उखान ।)
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: