तीन
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
[सम्पादन गर्नुहोस्]संख्यावाची
अर्थ
[सम्पादन गर्नुहोस्]गन्तीको तेस्रो सङ्ख्या; दुईपछि आउने अंक; ३
उदाहरण
[सम्पादन गर्नुहोस्]१. श्री महेन्द्र चौधरी को संयोजकत्व मा तीन सदस्यीय निर्वाचन समिति गठन भए को छ ।
२. साधारणतया यी सम्पूर्ण समस्या प्रसव को तीन सप्ताह पछि खतम हुन्छ ।
३. अहिले उनीसँग काठमाडौंमा तीनवटा महलहरु छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: three