सामग्रीमा जानुहोस्

दश

Wiktionaryबाट

संख्यावाची

गणना गर्दा नौपछि आउने सङ्ख्या; १०

१. भात खाई सात बजे घरबाट हिंडेर दश बजे अदालत पुग्थें।

२. यो शिविरभित्र एक दिनमा सामान्यतः दश बाह्र जना बालबृद्धहरू मर्थे।

३. ती कुवेतमा आएको दश वर्ष भैसकेको थियो।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: ten