पोखरा उपमहानगरपालिका
स्वरूप
पोखरा नेपालको एक ठुलो सहर हो। यो कास्की जिल्ला मी पडन्छ।यो सहर प्राकृतिक सुन्दरताको धरोहर मानिन्छ।यई सहर वरिपरी बिभिन्न तालहरू रयाका छन।यई सहरका उत्तरमा धौलागिरी हिमाल रे अन्नपुर्ण हिमाल देखिन्छन। यो सहर का बिच सेतीगण्डकी नदी बगन्छ।
चित्रदिर्घा
[सम्पादन • स्रोत सम्पादन]-
(फेवाताल)
-
(सरांकोट)
-
(तालबाराही)
-
(विन्ध्यावासिनी)