सामग्रीमा जानुहोस्

जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस सूचीमा बाह्रौँ राष्ट्रिय जनगणना २०७८को तथ्याङ्क अनुसार, नेपालका सात प्रदेशहरूको सूची दिइएको छ जसमा [][]

प्रदेश जनसङ्ख्या
(वि.सं २०७८)
जनघनत्व
(व्यक्ति/किमी)
प्रतिशत नक्सा
मधेश प्रदेश ६१,२६,२८८ ६३० २०.९८%
बागमती प्रदेश ६०,८४,०४२ ३०० २०.८४%
लुम्बिनी प्रदेश ५१,२४,२२५ २३० १७.५५%
कोशी प्रदेश ४९,७२,०२१ १९० १७.०३%
सुदूरपश्चिम प्रदेश २७,११,२७० १४० ९.२८%
गण्डकी प्रदेश २४,७९,७४५ १२० ८.४९%
कर्णाली प्रदेश १७,९४,८८९ ६१ ५.८०%
नेपाल २,९१,९२,४८० १९८ १००%
  1. बागमती: ६,०८४,०४० (२०.८%)
  2. मधेश: ६,१२६,२८८ (२१%)
  3. कोशी: ४,९७२,०२१ (१७%)
  4. लुम्बिनी: ५,१२४,२२५ (१७.६%)
  5. सुदूरपश्चिम: २,७११,२७० (९.३%)
  6. गण्डकी: २,४७९,७४५ (८.५%)
  7. कर्णाली: १,६९४,८८९ (५.८%)
वि.सं २०७८ अनुसार, नेपालका प्रदेशहरूको जनसङ्ख्याको वितरण

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "सबैभन्दा बढी जनसङ्ख्या हुने प्रदेश मधेश", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  2. "Nepal Census 2011 District Profiles (Demography) - Humanitarian Data Exchange", data.humdata.org (en-AUमा), अन्तिम पहुँच २०२१-०७-२३