दुईलैङ्गिक व्यक्ति
स्वरूप
आफ्नो लैङ्गिकता पुरुष र महिला दुबै बीच साटासाट हुने, आफूलाई पुरुष र महिला दुबैको अनुभव हुने, तर एकपटकमा पुरुषको अनुभव र अर्कोपटकमा महिलाको अनुभव हुने व्यक्तिहरू दुईलैङ्गिक(अङ्ग्रेजीमा: Bigender) हुन् । [१] [२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", क्वयेर युथ ग्रुप।