सामग्रीमा जानुहोस्

सुरैया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Suraiya
ثریا
सुरैया
वास्तविक नामसुरैया जमाल सिख
जन्म(१९२९-०६-१५)१५ जुन १९२९
गुजरांवाला, पञ्जाब
(अहिले पाकिस्तानमा पर्छ )
मृत्यु३१ जनवरी २००४(2004-01-31) (उमेर ७४)
मुम्बई, महाराष्ट्र भारत
विधा
  • भजन
पेशासंगीतकार, अभिनेत्री
सक्रिय वर्ष१९३७, १९४१–१९६३

सुरैया (१५ जून १९२९ – ३१ जनवरी २००४) भारतीय सिनेमाकी गायिका र अभिनेत्री थिइन्। उनीले ४० र ५०को दशकमा हिन्दी सिनेमामा आफ्नु योगदान दिइन्। उनले उनको प्रतिभाको लागि उपमहाद्वीपको मलिका-ए-तरान्नुमले सम्मानित गरिएको थियो । ३१ जनवरी २००४मा सुरैयाको निधन भएको थियो।[] उनी १९३७मा आकाशबाणीबाट प्रसारण हुने एक बाल कार्यक्रममा गाउने गर्छिन् ।

उनको जन्म १५ जुन १९२९मा गुजरांवाला, पञ्जाबमा भएको थियो जुन अहिले पाकिस्तानमा पर्छ। उनका बुबाको एक सानु फर्निचरको दोकान थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. देबिंद्र बीर कौर (८ फ़रवरी २००४), "SURAIYA: A Tribute" [सुरैया: एक श्रद्धांजली] (अंग्रेज़ीमा), द ट्रिब्यून, अन्तिम पहुँच १ मई २०१४  |trans_title= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]