सामग्रीमा जानुहोस्

हुचिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुचिल

हुचिल लाटोकोसेरो प्रजातिको एक पंक्षी हो। जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरो "हुचिल" (Eurasian Eagle Owl) जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देश नेपाल, भारत आदिमा यो चरा पाइन्छ ।

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र

[सम्पादन गर्नुहोस्]